Logo

काठमाडौंका यी केन्द्रमा अष्ट्राजेनिका खोप लगाइदै



काठमाडौं, २ भदौ । कोरोना भाइरसविरुद्धको अष्ट्राजेनिका खोपको पहिलो डोज भदौ १ गतेदेखि लगाउने कार्यक्रम सुरु भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले उक्त खोप लगाउन ९ वटा खोप केन्द्र तोकेको छ ।

महानगरपालिकाका ६ वटा अस्पताल र अरु नगरपालिकाका केन्द्र तोकी खोप लगाउने व्यवस्था गरेको गरेको जनाएको छ ।

कोभिशिल्डको पहिलो खोप लगाएकाहरुले पनि यो खोप लगाउन सक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्