Logo

प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा महर्जन



भदौ २, काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले संस्थापक समुहतर्फ संचालकमा विकास महर्जनलाई नियुक्त गरेको छ ।

फाइनान्सको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागु हने गरी सञ्चालक पदमा महर्जनलाई नियुक्त गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्