Logo

सांसदबाट कारबाही नगर्न सभामुख भेट्न जाँदै माधव नेपालसहित एमालेका १४ सांसद (पत्रसहित)



काठमाडौं, २ भदो । नेकपा (एमाले) का १४ जना सांसदहरु आफूहरुलाई पार्टीले सांसद पदबाट मुक्त भनेर गरेको कारबाही रोक्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटा भेट्न संसद् सचिवालय सिंहदरबार पुगेका छन् ।

अर्याल होटलमा भेला भएर उनीहरुले आफूहरुलाई कारबाही नगर्न माग गर्दै सभामुख भेट्न लागेका हुन् । सभामुख सापकोटा भेटेलगत्तै उनीहरु निर्वाचन आयोग पनि पुग्ने भएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्