Logo

नयाँ दल दर्ताको लागि माधव नेपाल निर्वाचन आयोगमा पुग्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, २ भदौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ दल दर्ताको लागि निर्वाचन आायोग पुगेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउसँगै नेता नेपाल आफ्नो नेतृत्वमा नयाँ दल दर्ताको लागि आयोग कार्यालय, कान्तिपथ पुगेका हुन् ।

नेता नेपालले नेकपा (एमाले समाजवादी) नामको नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । यसको लागि उनी निवेदनसहित आयोगको कार्यालयमा पुगेका छन् । उनीसँगै नेताहरु राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री लगायत पुगेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्