Logo

भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक हेरफेर



काठमाडौं, भदौ ३ । आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक हेरफेर भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै सरु भएको चर्चा अन्ततः हेरफेरमै पुगेको मन्त्रालय स्रोतले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाईको ठाउँमा शोभाकान्त पौडेल आएका छन् भने भन्सार विभागका महानिर्देशक यामलाल भुसालको ठाउँमा नारायणप्रसाद सापकोटा आएका छन् ।



प्रतिक्रिया दिनुहोस्