Logo

आज कति छ डलरको भाउ ?



काठमाडौं, ३ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रिदर ८६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्