Logo

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ३ भदौ । नेपाली बजारमा केही दिन यता सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । साताको कारोबारको पाँचौ दिन आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको मुल्य आज प्रतितोला ११ सय ८० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्