Logo

सिभिल लघुवित्तको नयाँ शाखा झापाको सोमबारेमा



काठमाडौं, ३ भदौ । सिभिल लघुवित्त वित्तीय संस्थाले भद्रपुर नगरपालिकाको सोमबारेमा ६५औं शाखा कार्यालय विस्तार गरेकोे छ । अब यस शाखाबाट लघुवित्तले दिन सम्पुर्ण सेवाहरु उपलब्ध हुनेछ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६५ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालमा ल्याई लघुवित्तीय सेवाहरुको पहुंच विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्