Logo

प्रधानमन्त्री निवास बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्षद्वय प्रचण्ड र नेपालबीच (आज) बिहीबार बिहान भेटवार्ता भएको हो । वार्तामा सम-सामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भैरहेको बुझिएको छ । सरकारले अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्