Logo

प्रचण्ड, माधव नेपाल र बाबुराम एउटै मञ्चमा, अहिले प्रचण्डले सम्बोधन गर्दै (लाईभ-भिडिओ)



काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एउटै मञ्चमा देखिएका छन् ।

आज (बिहीबार) प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ नामक अन्तर्क्रिया कार्यक्रममा उनीहरु एउटै मञ्च सेयर गरेका हुन् । अहिले प्रचचण्ड सम्बोधन गरिरहेका छन् ।

हेरौं लाई भिडिओ :



प्रतिक्रिया दिनुहोस्