Logo

आज यी कप्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, ३ भदौ । आज नेप्से १८ अंकले ओरालो लाग्दा जीवन विकास लघुवित्तको शेयरमुल्यमा उच्च बृद्धि भएको छ । कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् । आज ३ सय ५५ रुपैयाँले बढेर ३९ सय ६ रुपैयाँ अन्तिम मुल्य कायम भएको हो ।

त्यस्तै, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आज ८ दशमलव ५९ प्रतिशत वा ८२ रुपैयाँले बढ्दा अन्तिम शेयरमुल्य १ हजार ३७ रुपैयाँ कायम भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लगानीकर्ताले आज ७ दशमलव ५१ प्रतिशतले कमाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्