Logo

भक्तपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै ओली (लाईभ–भिडिओसहित)



काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दल दर्ता गर्न जाँदा माधव नेपाललाई रामकुमारी झाँक्रीले हात समातेको विषयमा टिप्पणी गर्दै ‘भाग्न खोजेको हो कि जस्तो देखियो’ भनेका छन् । आज (बिहीबार) भक्तपुरका कार्यकर्ताहरुलाई विशेष सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले आफूले देश बनाउने भयो भनेर अरु दलका नेताहरु डराएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्