Logo

सांसद बस्नेतद्वारा मन्दिरको उद्घाटन



भक्तपुर, ५ भदौ: सूर्यविनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको २०० वर्ष पुरानो राधाकृष्ण मन्दिरको रु ५७ लाखको लागतमा पुनःनिर्माण सम्पन्न भएपछि शनिबार संघीय सांसद महेश बस्नेतबाट उद्घाटन ।-तस्वीर : रमेश गिरी, रासस



प्रतिक्रिया दिनुहोस्