Logo

मेस्सी बिनाको बार्सिलोना दोस्रो खेल खेल्दै



काठमाडौं, ५ भदौ । स्पेनीस लिगमा आज बार्सिलोनाको खेल हुँदैछ । आज राती हुने खेलमा एथलेटिको बिलबाओले लियोनल मेस्सी बिना बार्सिलोनाको सामना गर्नेछ । मेस्सी बाहिरीएपछि बार्सिलोना आज पहिलो पटक घर बाहिर खेल्न लागेको हो ।

बर्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई हराउदै विजयी सुरुआत गरेको थियो । लिगको एक खेलमा एक जित निकाल्दै बार्साले ३ अकं जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्