Logo

अञ्जु पन्त र बिन्ती गुरुङको ‘चोखो माया’ सार्वजनिक



काठमाडौं, ५ भदौ । गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरमा रहेको गीत ‘चोखो माया’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक गुरुङकै शब्द, लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ रहेको छ । साथै, रेद्दी गुरुङले गितको रेकर्डिङ गरेका हुन ।

ज्यास्मिन क्रिएशनको प्रस्तुति रहेको भिडियोमा र्यान कार्कीको निर्देशन रहेको छ । साथै, सुरेन्द्र बसेलको कोरियोग्राफी र बुद्ध थापाको छांयाकन छ । रोमान्टिक गीत ‘चोखो माया’को भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा मोडल कमलको अभिनय रहेको छ ।भिडियो ज्यास्मिन क्रिएशनको अफिसियल युट्युब च्यानल मार्फत सावजर्निक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्