Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ६ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रिदर १३९ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५६ पैसा र बिक्रिदर ८४ रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्