Logo

आइतबार र सोमबार शेयर बजार नखुल्ने



काठमाडौं, ६ भदौ । आइतबार र सोमबार शेयर बजार बन्द हुने भएको छ । हप्तामा ५ दिन सुचारु हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको हो ।

आज र भोली सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेप्सेले जनाएको छ । आज जनै पुर्णिमा तथा जनै पुर्णिमा र सोमवार (भोली) गाईजात्राका कारण उपत्यकामा विदा दिएएको हुनाले बजार पनि बन्द हुने भएको हो ।



प्रतिक्रिया दिनुहोस्