Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागिताको विषयमा क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल हुने जनाईएको छ ।

यसको अलावा आजको बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउनेछ । त्यस्तै, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्