Logo

हेर्दाहेर्दै भासियो सडक र फुटपात



कास्की, भदौ ७ । पोखरामा शनिबार साँझदेखि परिरहेको पानीका कारण जमिन भासिन थालेको छ । निरन्तर परिहेको पानीले नदीपुर, चिप्लेढुङ्गा, महेन्द्रपुल बजारको सडक भासिएको छ।

महेन्द्रपुलमा भासिएको सडक सडक विस्तारै बढ्दै गएर ठूलो खाडल परिसकेको छ । हाल प्रहरीले थप क्षति हुन नदिन भासिएको खाडल पुरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्