Logo

सिँचाइमन्त्री भुसाल मन्दिर पुनः निर्माणबारे छलफलमा



काठमाडौँ, ७ भदौ: रातो मच्छिन्द्रनाथको मन्दिर पुनः निर्माणबारे छलफलमा सहभागी हुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य जीवन खड्का, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमलगायत उपभोक्ता समितिका पदाधिकारी । तस्बीर हरि लामिछाने ।-तस्वीर हरि लामिछाने-रासस



प्रतिक्रिया दिनुहोस्