Logo

एमालेद्वारा लुम्बिनी प्रदेशसभा अबरुद्ध, आधा घण्टाका लागि स्थगित



काठमाडौँ, ७ भदौ। लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएसंगै (नेकपा एमाले)का सांसदले अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरि रहेकाले आधा घण्टाका लागि सभा स्थगित गरिएको छ । एमालेले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्नन दिने भन्दै सभामुखलाई पत्र बुझाएको थियो ।

एमालेले सांसद शाही र वलीलाई पदमुक्त गर्न माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । प्रदेश सभाले भने हिजो नै सूचना टास गरि सांसदलाई कारवाही गर्न नर्पेने जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot