Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ८ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रिदर ११९ रुपैयाँ ४ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८९ पैसा र बिक्रिदर १३९ रुपैयाँ ६० पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ र बिक्रिदर ९३ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्