Logo

फेरी बढ्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार



काठमाडौं, ८ भदौ । पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । आज (मंगलबार) छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  हिजो प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला आज ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले बढेर आज १२ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्