Logo

कांग्रेस नेता सिंह वीर अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै



काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह आज स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा पुगेका छन् ।

दाँत दुख्ने समस्या आएपछि नेता सिंह परीक्षणको लागि वीर अस्पताल पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्