Logo

उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप, ८ बजेपछि सवारीसाधन चलाउन पाइने



काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकामा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा फेरी थप गरिएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा भदौ १६ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

अधिकारीहरुको बैठकले राति ८ बजेपछि सवारीसाधन चलाउन दिने समेत निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्