Logo

साना किसान लघुवित्तको सीईओमा डा.कोइराला



काठमाडौं, ९ भदौ। साना किसान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुनः डा.शिवराम प्रसाद कोइरालालाई नियुक्त गरेको छ ।

संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्