Logo

शेयर बजारमा आज उच्च अंकको गिरावट



काठमाडौं, ९ भदौ । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । साताको चौथो दिन आज नेप्से ४८ दशमलव ४२ अंकले घटेर ३ हजार ७६ दशमलव ४४ विन्दुमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ६७ अंकले घटेर ५ सय ६७ दशमलव ९९ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार हाज २२७ कम्पनीको १ लाख १८ हजार ९ सय ७२ पटक शेयर कारोबार भएर १२ अर्ब ९२ करोड १० लाख ३ हजार ५ सय ४ रुपैयाँ बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ प्रतिकित्ता किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्