Logo

निर्वाचन आयोगमा माधव नेपाललाई भातृ संगठनका नेताहरुको शुभकामना (फोटोफिचर)



काठमाडौं, ९ भदौ । माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता गराएका छन् । निर्वाचन आयोगले आज ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदहरुको सनाखत गरिसकेको छ । निर्वाचन आयोगमा माधव नेपालनिकट भातृ संगठनका प्रमुखहरु र यसका प्रतिनिधिहरुसमेत पुगेका थिए ।

उनीहरुले माधव नेपालसहित नेताहरुलाई शुभकामना दिएका थिउ । यसरी शुभकामना दिनको लागि युवा संघ, युथ फोर्स, अनेरास्ववियु, पिपुल्स भोलिन्यिटर्स लगायतका नेताहरु आयोगको कार्यालय पुगेर नेताहरुलाई बधाई तथा शुभकामना दिएका थिए । यसरी शुभकामना दिनेहरुमा आरती लामा, सुदेश पराजुली, सञ्जिब राईलगायत थिए ।

तस्विर स्रोत : आरती लामाको फेशबुकबाट



प्रतिक्रिया दिनुहोस्