Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै



काठमाडौं, ९ भदौ । नेप्सेमा आज सबैभन्दा जीवन बिकास लघुवित्तको १० प्रतिशतले शेयरमुल्य बढेको छ ।

कम्पनीको लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । यसैगरी, आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, दिव्यश्वेरी हाइड्रोपावरको ३ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

आज १२ अर्ब ९२ करोड १० लाख ३ हजार ५ सय ४ रुपैयाँ बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ प्रतिकित्ता किनबेच भएको छ ।



प्रतिक्रिया दिनुहोस्