Logo

आज बिदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, १० भदौ । आज नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५० पैसा र विक्रिदर ११९ रुपैयाँ १० रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ १६ पैसा र बिक्रिदर १३९ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १ पैसा र बिक्रिदर ८६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्