Logo

काराबोओ कप फुटबलमा आर्सनलको सानदार जित



काठमाडौं, १० भदौ । काराबाओ कप फुटबलमा आर्सनलले वेस्ट ब्रुमलाई ६–० गोल अन्तरले पराजित गरेको छ । बुधबार राति वेस्ट ब्रुमलाई ६–० गोल अन्तरले पराजित गर्दै आर्सनल तेस्रो चरणमा प्रवेश गरेको हो ।
आर्सनलको जितमा पिएरे एम्रिक अबुमियाङले ह्याट्रिक गोल गर्न सफल भएका थिए ।

त्यस्तै निकोलस पेपे, बुकायो साका र एलेक्सजेन्ड्र लाकाजेटले एक एक गोल गरे । साथै, साउथह्याम्पटन पनि तेस्रो चरणमा प्रवेश गरेको छ । साथै, साउथह्याम्पटनपनि न्युपोर्ट काउन्टीलाई ८–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणमा प्रवेशमा गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्