Logo

मुख्यमन्त्री आचार्यले लिए सपथ



काठमाडौं, १० भदौ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्री आचार्यले सपथ लिएका हुन् ।

शेरधन राईले राजीनामा दिएपछि आचार्य आजै मुख्यमन्त्री नियुक्त भएका थिए । आचार्य लामो समयसम्म एमाले एकताको लागि सक्रिय थिए । अध्यक्ष केपी शर्मा ओलीकै चाहनाबमोजिम उनी मुख्यमन्त्री बनेका हुन् ।



प्रतिक्रिया दिनुहोस्