Logo

माधव नेपालले प्रत्रकार सम्मेलन गर्दै



काठमाडौँ, १० भदौ । नवनिर्मित नेपाल कम्युनिस्ट पार्टी(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पत्रकार सम्मलनको आयोजना गरेका छन् । उनले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

नयाँ पार्टी गठन र पार्टीका अगामी कार्यक्रममामा केन्द्रित रही दिउँसो २ बजे राजधानीको क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरेको जनाइएको छ । उनले बुधबार मात्रै निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्