Logo

भारी अंकले नेप्से बढ्दा यी कम्पनीको कारोबार उच्च



काठमाडौं, १० भदौ । १ लाख ३० हजार ९ सय ३८ पटक शेयर कारोबार भएर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँ बराबरको २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता शेयर खरिद बिक्रि भएको हो ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ९३ करोड ८४ लाख बढीको कारोबार भएको छ । त्यस्तै, अरुण काबेलीको ४५ करोड ०६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार, आज रिडी हाइड्रोपावर कम्पनीको ३४ करोड ५६ लाख, महालक्ष्मी विकास बैंकको ३१ करोड ७५ लाख र कामना सेवा विकास बैंकको २९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम