Logo

आरएसडिसी लघुवित्तको कम्पनी सचिवमा पौडेल



काठमाडौं, १० भदौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा ध्रुव कुमार पौडेललाई नियुक्त गरेको छ । कम्पनीको आज बिहीवार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई नियुक्त गर्ने गरेको हो ।

कम्पनीले एक सुचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत समेत रहेका पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्