Logo

हाँस्य कलाकार हरिवंश आचार्यको ‘ए कालु भेना’ सार्वजनिक



काठमाडौं, १० भदौ । हाँस्य कलाकार हरिवंश आचार्यको ‘ए कालु भेना’ सार्वजनिक भएको छ । हाँस्य कलाकार आचार्यको शब्द, संगित र स्वरमा रहेको यस गितमा मिलन नेवारले समेत स्वर दिएकी छिन् ।

गितमा हरिवंश आचार्य, नायिका आंचल शर्मा, नायक नाजिर हुसेन, आर्यन खरेल लगायतको अभिनय रहेको छ । म्यूजिक भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका हुन् । भिडियोमा नेपाली युवाहरुलाई देशमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ । भिडियोलाई गज्जबको टिभी युट्ुयुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्