Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ११ भदौ । नेपाल राष्ट्र बैकको अनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४५ पैसा र बिक्रिदर ११९ रुपैयाँ ५ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो १३९ रुपैयाँ ४८ पैसा र बिक्रिदर १४० रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रृलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रिदर ८६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्