Logo

माओवादीसँग एकता गर्नु कहाँ गल्ती थियो र ? : ओली



काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग एकता गर्नु गलत नभएको स्पष्ट पारेका छन् । उनले आफूले असल नियतले पार्टी एकता गरेको पनि स्मरण गराए । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ आउने दाबी गरे । उनले माधव नेपाल, प्रचण्ड, बाबुराम भट्टराई र उपेन्द्र यादवले चुनाव नजित्ने पनि दाबी गरे । उनले माधव नेपाल र प्रचण्ड कहाँबाट चुनाव लड्छन ? भन्दै प्रश्नसमेत गरेका छन् ।

माधव नेपाल र प्रचण्डले वामपन्थी आन्दोलनलाई धोका दिए : केपी ओली (भिडिओसहित) 

माधव नेपालको पोलिटिक्स सिद्दिसक्यो : ओली 

चुनाव हारेको माधव नेपाललाई दोस्रो पोजिसनमा राख्दा कसरी हेपियो ? : ओली (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्