Logo

डुबानमा फसेकालाई सडक पार गराउँदै सशस्त्र प्रहरी



कञ्चनपुर, १२ भदौ: पुनर्वास नगरपालिका– ५ स्थित सिमरीमा दोदा नदीको बढीले डुबानमा पारेको हुलाकी राजमार्गमा स्थानीय बासिन्दालाई तार्दै गरेका सशस्त्र प्रहरी । नदीको बाढीले सडकसहितको बस्ती डुबानमा पारेपछि ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस



प्रतिक्रिया दिनुहोस्