Logo

सप्तरीस्थीत रहेको कुखुरा फर्ममा आगलागी



सप्तरी, १२ भदौ: सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ कट्टी टोलस्थित सङ्गीता कृषि फर्ममा बिजुलीको तार सर्ट भई लागेको आगो । बाटो नहुँदा आगो नियन्त्रण गर्न बारुणयन्त्र घटनास्थल पुग्न सकेको छैन ।-तस्विर : नानीमैया कटवाल-रासस



प्रतिक्रिया दिनुहोस्