Logo

आजको बिदेशी मुद्राको बिनिमय दर



काठमाडौं, भदौ १३। नेपाल राष्ट्र बैैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो १३८ रुपैयाँ २७ पैसा र बिक्रिदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रृलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३७ पैसा र बिक्रिदर ८५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज पाउन्ड सर्टलिङको खरिददर १६१ रुपैयाँ २९ पैसा र बिक्रिदर १६२ रुपैयाँ १२ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्