Logo

आज डलरको भाउ कति ?



काठमाडौं, १३ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन डलर एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रिदर १३८ रुपैयाँ ९७ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९२ रुपैयाँ ८५ पैसा र बिक्रिदर ९३ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्