Logo

बाघको छाला र हड्डीसहित पक्राउ परेका युवा सार्वजनिक



दमौली, १३ भदौ: बाघको छाला, हड्डीलगायत सामग्रीसहित पक्राउ परेका तीन युवालाई आइतबार सार्वजनिक गर्दै तनहुँ प्रहरी । उनीहरुलाई शनिबार व्यास नगरपालिका–५ बाट पक्राउ गरिएको हो ।

-तस्बिर : कृष्ण न्यौपाने-रासस



प्रतिक्रिया दिनुहोस्