Logo

आजको बिदेशी मुद्राको बिनिमय दर



काठमाडौं, भदौ १४। नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो १३८ रुपैयाँ ३८ पैसा र बिक्रिदर १३९ रुपैयाँ ४१ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रृलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९८ पैसा र बिक्रिदर ८६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज पाउन्ड सर्टलिङको खरिददर १६१ रुपैयाँ ९२ पैसा र बिक्रिदर १६२ रुपैयाँ ७४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्