Logo

आज बिदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, १४ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रिदर ११८ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन डलर एकको खरिददर १३८ रुपैयाँ ७० रुपैयाँ बिक्रिदर १३९ रुपैयाँ ४१ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९८ पैसा र बिक्रिदर ८६ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्