Logo

सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार



काठमाडौं, १४ भदौ । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा केही थपघट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको आज प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १२ सय १० रुपैयाँमा खरिद बिक्रि भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्