Logo

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो केही कर्मचारी (सुचनासहित)



काठमाडौं, १४ भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही संख्यामा कर्मचारीको माग गरेको छ । सुपरभाइजर र जुनियर अफिसरको पदमा बैंकको केन्द्रिय कार्यालय र बालुवाटारको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले भदौ २८ गतेसम्म भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदन दिनको लागि ४० वर्ष नपुगेको हुनुपर्नेछ ।

9.indd



प्रतिक्रिया दिनुहोस्