Logo

आज डलरको भाउ कति ?



काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रिदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलरको खरिददर ९२ रुपैयाँ ७० पैसा र बिक्रिदर ९३ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्