Logo

फार्मभित्रै पसेर चितुवाले मारेको कालीज



डोटी, १५ भदौ: डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित कालीज बहुउद्देश्य फार्मभित्र पसेको चितुवाले मारेको कालीज । फार्ममा सोमबार पसेको चितुवाले १४० कालीज मारेको छ । एउटा कालीजको रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म बिक्री हुने फार्म सञ्चालक कर्ण बोहरा बताउनुहुन्छ । तस्बिर : विमलबहादुर विष्ट-रासस



प्रतिक्रिया दिनुहोस्