Logo

अमेरिकाको अन्तिम टोली अफगानिस्तान छाडेपछि खुशीयालीमा तालिवानीद्धारा हवाई फायरिङ(फोटोफिचर)



एजेन्सी, १५ भदौ । अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकाको अन्तिम टोलीको बिदाईसँगै तालिवान समूहले खुशीयालीमा हवाई फायर र रातभर हल्ला गरेका छन् । अमेरिकी समूहले पूर्णरुपमा अफगानिस्तान छाडेपछि तालिवानीहरु खुशी भएका हुन् । अमेरिकाको उद्धार कार्यको अन्तिम दिन आज थियो । पूर्ण रुपमा तालिवान समूहले काबुल विमानस्थलमा पनि कब्जा जमाइ सकेको छ ।

Photo Source: Global Times



प्रतिक्रिया दिनुहोस्